
भराेसा हाै तिमी
आशा हाै तिमी
थाक्न काहाँ पाउछाै र
आकासमा चम्कने तारा हाै तिमी
तिमी विश्वास हाै
सारथि पनि तिमी हाै
समुद्रकाे सिपीकाे पर्याय हाै तिमी
नदिहरुकाे वेग हाै तिमी युवा हाै तिमी
भराेसा हाै तिमी
आशा हाै तिमी
थाक्न काहाँ पाउछाै र
आकासमा चम्कने तारा हाै तिमी
तिमी विश्वास हाै
सारथि पनि तिमी हाै
समुद्रकाे सिपीकाे पर्याय हाै तिमी
नदिहरुकाे वेग हाै तिमी युवा हाै तिमी